समाचार

संसदीय दलको नेता चयन सहजीकरणका लागि समिति

 पुष ०८, २०७९

गण्डकी, पुस ८ : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता चयनको सहजीकरणका लागि कांग्रेस गण्डकी प्रदेश समितिले सहजीकरण समिति बनाएको छ । समितिको पदाधिकारीको आज सम्पन्न बैठकले पार्टीका गण्डकी…

गोली प्रहारबाट एक भारतीयको मृत्यु

 पुष ०८, २०७९

कलैया, पुस ८ : बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन…

उन्नाइस किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । आज अपराह्न ३ बजेको समयमा फ्लाई…

‘सिड’ महिला अधिकारका सवालमा कोसेढुङ्गा साबित भएको छ’

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) महिला अधिकार र लैङ्गिक हिंसा अन्त्य गर्ने सवालमा कोसेढुङ्गा साबित भएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।…

भरतपुर महानगरद्वारा ७२ छोरीको बीमा

 पुष ०८, २०७९

चितवन, पुस ८ : भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको…

काफ्लेको यशोधाराको लोकार्पण

 पुष ०८, २०७९

लेखनाथ,पुस ८ : पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण गएिको छ । सिद्धार्थ गौतम ‘बुद्ध’ बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको…

राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’

 पुष ०८, २०७९

कर्णाली,पुस ८ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित सम्मानपत्र रहेको…

चिया किसानलाई प्राविधिक तालिम

 पुष ०८, २०७९

फिक्कल,पुस ८ : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएको छ । दुई हजार सात सय ९० जना चिया किसानलाई प्रदान गरिएको तालिममा चिया…

‘न्यायपूर्ण समाज निर्माणका लागि आन्दोलन जारी राख्नुपर्छ’

 पुष ०८, २०७९

गण्डकी, पुस ८ : अधिकारकर्मीहरूले जातीय हिंसा कानुनी रुपमा अन्त्य भए पनि व्यवहारमा अझै कायम रहेको बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित दशौँ नेपाल लिटरेचर फेस्टिबलको दोस्रो दिन आज ‘सामाजिक…

विदेशी महिला लागूऔषध तस्करीमा…

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने…