समाचार

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई…

जनचाहनाअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री राई

 पुष ०५, २०७९

विराटनगर, पुस ५ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश…

धनुर्मास पूजापछि दिनभर पशुपतिनाथ मन्दिर बन्द

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजापछि आज दिनभर मन्दिर बन्द गरिएको छ । धनुर्मास पूजापछि दिनभर…

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ : नेपाल टेलिकम

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग…

कांग्रेस संसदीय दलको उम्मेदवारका आ–आफ्नै दाबी

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता…

त्रेता युग सम्झाउने जनकपुरधाम

 पुष ०५, २०७९

जनकपुरधाम, पुस ५ : याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (अर्थात यो हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको नगरी जनकपुर, तपाई…

विदेशबाट फर्केर गाइपालन

 पुष ०५, २०७९

दाङ, पुस ५ : तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आउनुभएको छ । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आाउनुभएका उहाँले…

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

 पुष ०५, २०७९

काठमाडौं, पौस ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन…

‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

 पुष ०५, २०७९

पोखरा, पुस ५ : पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १…

रुपनी चोकमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु ,आक्रोशित भीडद्धारा स्थानीय प्रहरी कार्यालय तोडफोड

 पुष ०५, २०७९

राजविराज, पुस ५ : सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चोकमा आज टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशित भीडले स्थानीय प्रहरी कार्यालयमा तोडफोड गरेको छ । रुपनी गाउँपालिका १ राजविराज–रुपनी सडक…