समाचार

नेपाल टी–२० क्रिकेट : काठमाडौंको सुखद सुरुवात

 पुष ०९, २०७९

काठमाडौं, पुस ९ : काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले…

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

 पुष ०९, २०७९

बेलबारी, पुुस ९ : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२…

उहिले निकुञ्ज विस्थापित, अहिले तरकारीबाट लखपति

 पुष ०८, २०७९

महेन्द्रनगर, पुस ८ : विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा रामबहादुर चौधरीको परिवार त्यहाँबाट विस्थापित भएर यहाँको बेलौरी नगरपालिका–३ खिरिया (पणाव) पुग्यो । शुक्लाफाँटा निकुञ्जको तत्कालीन पणाव गाउँका…

नेता नेपाल डिस्चार्ज

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएका नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएको…

चाल्र्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आजै…

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध

 पुष ०८, २०७९

कर्णाली, पुस ८ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित…

३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू

 पुष ०८, २०७९

चौतारा, पुस ८ : सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा…

मधेसको कलासंस्कृती झल्काउँदै शान्ति ¥याली

 पुष ०८, २०७९

पर्सा, पुस ८ : मधेसको कलासंस्कृती झल्किने विभिन्न नाचगान र बाजागाजासहित वीरगन्जमा शान्ति ¥याली निकालिएको छ । नेपाल जेसिज स्थापनाको ५० औँ वर्षका अवसरमा आज निकालिएको ¥यालीमा तराईको प्राचिन सांस्कृतिक…

उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो

 पुष ०८, २०७९

विदुर, पुस ८ : नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगया धाममा आज हजारौँले पौसे औँसी श्राद्ध गरेका छन् । हरेक वर्ष पौष कृष्ण औँसीका दिन उत्तरगया क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा…

पोल भाडा नतिरेपछि विद्युत् प्राधिकरणले सुबिसुको लाइन काट्यो, दूरसञ्चार प्राधिकरणद्वारा आपत्ति

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ । सुबिसुले भाडा सम्झौता विना नै पोल र फाइबरलगायत संरचना प्रयोग…