समाचार

हेटौँडामा तरकारी बजार उद्घाटन

 मंसिर २६, २०७९

बागमती, मङ्ंसीर २६ : मकवानपुरको हेटौँडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी…

‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय किसान…

ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत

 मंसिर २६, २०७९

उदयपुर,मङ्सिर २६ : पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको…

काठमाडौँमा चिसो बढ्यो

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम…

एवोकाडोको उत्पादनसँगै मागसमेत उच्च

 मंसिर २६, २०७९

मङ्गलबारे, मङ्सिर २६ : पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो ९घीउ फल० को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग…

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

 मंसिर २६, २०७९

मलेखु, मङ्सिर २६ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्…

सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ । काठमाडौँको न्यूरोडस्थित…

आठ नक्कली कर्मचारी पक्राउ

 मंसिर २५, २०७९

काठमाडौँ, मङ्सिर २५ : नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी…

हस्तकला मेलामा ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

 मंसिर २५, २०७९

काठमाडौँ, मङ्सिर २५ : नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९औँ हस्तकला व्यापारमेला तथा १७औँ हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा सङ्लग्न काठमाडौँ…

सांस्कृतिक जगेर्ना गर्न छोम्रोङमा ल्होसार मेला

 मंसिर २५, २०७९

गण्डकी, मङ्सिर २५ : सांस्कृतिक जगेर्नासहित पर्यावरणीय संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा ‘२१औँ सेञ्चुरी ल्होसार मेला’ हुने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी…