समाचार

शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता(पहिलो संशोधन)अध्यादेश, २०७९’ जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपालको…

जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु

 मंसिर २६, २०७९

जाजरकोट, मङ्सिर २६ : जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं…

मिटर ब्याजीको प्रमाण सङ्कलनमा प्रहरी

 मंसिर २६, २०७९

चितवन, मङ्सिर २६ : मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई…

कुटपिटबाट वृद्धाको मृत्यु

 मंसिर २६, २०७९

मलङ्गवा, मङ्सिर २६ : सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ । चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक…

पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ । नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ…

निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता…

सञ्चार सचिवबाट रासस सम्पादन र समाचार सङ्कलन कक्षको निरीक्षण

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : सञ्चार तथा सूचना प्रविधि सचिव डा वैकुण्ठ अर्यालले आज राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयस्थित समाचार सङ्कलन र सम्पादन कक्षको निरीक्षण गर्नुभयो । रासस समाचार सङ्कलन…

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै…

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

 मंसिर २६, २०७९

रेसुङ्गा, मङ्सिर २६ : गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले…

बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षा

 मंसिर २६, २०७९

मनाङ, मङ्सिर २६ : हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको…