समाचार

बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

 मंसिर २६, २०७९

मध्यबिन्दु, मङ्सिर २६ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ…

सिञ्जाका सडक पुनर्निर्माणका लागि बजेट विनियोजन

 मंसिर २६, २०७९

जुम्ला, मङ्सिर २६ : गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माणकालागि रु पाँच करोड बजेट बिनियोजन गरिएको छ । नेपाल अर्थ…

संस्कृत शिक्षा लागू

 मंसिर २६, २०७९

जलेश्वर,मङ्सिर २६ : महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ । नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा…

दुई पटक म्याद थप्दा पनि १४ प्रतिशत मात्रै प्रगति

 मंसिर २६, २०७९

दमौली,मङ्सिर २६ : ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका-१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति तीन वर्षमा १४ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७६ कात्तिक…

कर्णालीका उत्पादन ठूला सहरदेखि विदेशसम्म

 मंसिर २६, २०७९

जाजरकोट, मङ्सिर २६ : भूगोलमा पछि परेको कर्णाली क्षेत्रका कृषि उपजको पनि पछिल्लो समय ठूला सहरसम्म पहुँच पुगेको छ । जाजरकोट, जुम्ला र डोल्पा लगायतका क्षेत्रका उत्पादन स्वदेशका सहरदेखि विदेशसम्म…

स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पु¥याउनका लागि मार्गचित्र तयार पारिरहेको छ । स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा…

कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो

 मंसिर २६, २०७९

बलेवा, मङ्सिर २६ : जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले…

हराएका सहकारी खोज्दै महानगर

 मंसिर २६, २०७९

विराटनगर, मङ्सिर २६ : विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस…

कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक

 मंसिर २६, २०७९

कर्णाली, मङ्सिर २६ : कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारको…

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य

 मंसिर २६, २०७९

महेन्द्रनगर, मङ्सिर २६ : अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा…