समाचार
न्यायालयका समस्या क्रमशः समाधानउन्मुख : कामु प्रधान न्यायाधीश
गलकोट, मङ्सिर २८ : सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताउनुभएको छ । उहाँले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष…
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बिहीबार बुझाइने
काठमाडौँ, मङ्सिर २८ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन…
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ
दाङ, मङ्सिर २८ : लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।…
चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत
काठमाडौँ, मङ्सिर २८ : हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,…
‘व्यवसायका कारण मानवअधिकारमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्नुपर्छ’
काठमाडौँ, मङ्सिर २७ : व्यवसायका कारण मानव अधिकारमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित ‘व्यवसाय र मानवअधिकार’ विषयको कार्यक्रममा उनीहरूले मानवअधिकारको…
‘कानुनी शासनको बहस कम हुन थाल्यो’
काठमाडौँ, मङ्सिर २७ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन बनाउने संसद्मा नै कानुनी शासनको बहस कम हुन थालेको टिप्पणी गर्नुभएको छ । कानूनी शासन केन्द्रले काठमाडौँमा आज आयोजना गरेको ‘कानुनी शासनको…
स्वास्थ्य सेवा सर्वसुलभ तथा गुणस्तरीय हुनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, मङ्सिर २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा विकासको मेरुदण्ड भएको बताउनुभएको छ । उहाँले स्वास्थ्य सेवालाई समयको गतिसँगै थप चुस्त, सहज र सर्वसुलभ बनाउँदै अघि…
दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ, मङ्सिर २७ : गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पतालसम्म…
काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु, करिब एक दर्जन घाइते
काभ्रेपलाञ्चोक, मङ्सिर २७ : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आज साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको…
समन्वय, सहकार्यबाटै सङ्घीयता मजबुत : मुख्यमन्त्री पोखरेल
गण्डकी, मङ्सिर २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समन्वय, सहकार्यबाट नै सङ्घीयता मजबुद हुने विश्वास व्यक्त गर्नुभएको छ । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता,…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२