समाचार

विषाक्त खाना खुवाएकामा तीन लाख जरिवाना

 पुष ०१, २०७९

चितवन, पुस १ : विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई रु तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । मङ्सिर २३ गते सिजिआरमा…

ट्रक व्यवसायीहरू आन्दोलित

 पुष ०१, २०७९

लुम्बिनी, पुस १ : लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित भएका छन् । नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय…

‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’

 पुष ०१, २०७९

काठमाडौँ, पुस १ : अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । बिहीबार…

चिसोमा स्वास्थ्यको ख्याल गरौँ

 पुष ०१, २०७९

काठमाडौँ,पुस १ : देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालादगायतले स्वास्थ्यमा समस्या देखिन्छ । डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने…

कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

 पुष ०१, २०७९

गलेश्वर,पुस १ : म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो…

राष्ट्रिय मुद्दाका विषयमा दलबीच सम्झौता र सहमति आवश्यक : महासचिव गुरुङ

 पुष ०१, २०७९

काठमाडौँ, पुस १ : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताउनुभएको छ । सञ्चार डबलीद्वारा आज यहाँ…

धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

 पुष ०१, २०७९

मलेखु, पुस १ : धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको…

चाँडो धान किन्दा गुणस्तर नपुग्ने भएकाले ढिलाइ : खाद्य व्यवस्था कम्पनी

 पुष ०१, २०७९

काठमाडौँ, पुस १ : तोकिएको समर्थन मूल्यमा सरकारले धान नकिनेको भन्दै अहिले किसान आन्दोलित छन् । तर धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने गुणस्तरीय धान…

स्मार्ट पालिका बन्दै महानगर

 पुष ०१, २०७९

काठमाडौँ, पुस १ : विश्वमा प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । अत्यन्तै झन्झटिला कामहरू पनि प्रविधिले निकै स्मार्ट तरिकाले सम्पन्न गर्न सक्षम छ । प्रविधिको प्रयोगले सेवाग्राहीलाई सेवा प्रदान गर्न…

मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८

 पुष ०१, २०७९

काठमाडौँ, पुस १ : आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ । आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती…