समाचार
प्रज्ञाको प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री
काठमाडौँ, पुस १ : नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् । गत…
सिरहामा कटुवा पेस्तोलसहित पक्राउ
गोलबजार, पुस १ : इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला…
पेट्रोल र डिजल प्रतिलिटर तीन रुपैयाँ सस्तो
काठमाडौँ,पुस १ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । आज मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु…
सङ्क्रमण कम भएपछि तीन महिनादेखि खोप आएको छैन
काठमाडौँ, पुस १ : कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण…
नगरपालिकाद्वारा नेहा र निहारिकासँग क्षतिपूर्तिको माग
जलेश्वर, पुस १ : महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाले नेहा चौधरी र निहारिका सिंह राजपुत विरुद्ध रु पाँच लाखको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएको छ । नेहा चौधरीलाई…
जवातिला जलविद्युत् आयोजना निर्माण हुने
जुम्ला, पुस १ : जुम्लामा एक सय ५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणबाट उक्त परियोजना अगाडि बढेको हो । प्राधिकरणको करिब रु ३५…
दुर्घटना रोकथाम : प्रत्यक्ष जोडिने सबै निकाय उत्तिकै जिम्मेवार
काठमाडौँ, पुस १ : गत मङ्सिर २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सडकमै पल्टिएर दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए । दुर्घटनामा…
जनकपुरधाममा सात कठ्ठा जग्गा लिजमा नलगाउन अदालतको आदेश
महेन्द्रनगर (धनुषा), पुस १ : गुठी संस्थानले जनकपुरधामको वडा नंं ८ गोडधोइ पोखरीको पश्चिम तथा उत्तर डिलमा रहेको सात कठ्ठा जग्गा लिजमा लगाउने गुठी संस्थानको सूचना हालका लागि कार्यान्वयन नगर्न…
विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा
लेखनाथ, पुस १ : विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ । विश्वमा घटिरहेका…
राजनीतिक दलहरू सचिन आवश्यक छ : एमाले उपमहासचिव गुरुङ
लमजुङ, पुस १ : नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आश्वयक…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२