समाचार

आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै

 पुष ०१, २०७९

काठमाडौं, पुस १ : संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (शुक्रबार) पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई…

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरे एक लाख जारिवाना

 पुष ०१, २०७९

काठमाडौँ, पुस १ : वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।…

वायुसेवा निगमको उडान पुनःसञ्चालन

 मंसिर २९, २०७९

काठमाडौँ,मङ्सिर २९ : बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनःसञ्चालन भएको छ । दुई जना क्याबिन क्रुको…

शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर

 मंसिर २९, २०७९

काठमाडौँ,मङ्सिर २९ : शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा आज आयोजित विद्यालय शिक्षा क्षेत्र…

तराईमा बढ्यो महँगी

 मंसिर २९, २०७९

काठमाडौँ, मङ्सिर २९ : चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२…

गुल्मीमै अक्सिजन उत्पादनले बिरामीलाई राहत

 मंसिर २९, २०७९

रेसुङ्गा, मङ्सिर २९ : विगत एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गर्दै आएको छ । कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासङ्घ…

अवैध चामल बरामद

 मंसिर २९, २०७९

पर्सा, मङ्सिर २९ : भारतबाट अवैधरूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महनागरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल आज प्रहरीले बरामद गरेको हो । राजस्व…

विदेशी सञ्चिति बढ्यो

 मंसिर २९, २०७९

काठमाडौँ,मङ्सिर २९ : देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५…

कृषिमा लगानी गर्दै स्थानीय सरकार

 मंसिर २९, २०७९

दिपायल , मङ्सिर २९ : डोटीका स्थानीय सरकारले कृषि क्षेत्रलाई आयमूलक व्यावसायिक रुपमा विकास गर्दै बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने योजना ल्याएका छन् । दिपायल सिलगढी नगरपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा…

प्रधानमन्त्री देउवाद्वारा पौडेललाई बधाई

 मंसिर २९, २०७९

काठमाडौँ, मङ्सिर २९ : प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी हुनुभयो । सो…