समाचार

शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

 पुष ०५, २०७९

पर्वत, पुस ५ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा परेका बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाङ धैरेनी…

नेता नेपाल अस्पताल भर्ना

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उहाँ आज भर्ना हुनुभएको सूचना अधिकारी…

नापी अधिकृतसहित १४ जनाविरुद्ध आरोपपत्र दायर

 पुष ०५, २०७९

रुपन्देही,पुस ५ : नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको…

बुधबारदेखि पोखरामा ‘लिटरेचर फेस्टिभल’

 पुष ०५, २०७९

गण्डकी, पुस ५ : पर्यटकीय सहर पोखरामा बुधबार (भोलि)देखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले…

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा…

राष्ट्रपतिबाट ज्येष्ठ सदस्य राणालाई बुधबार शपथ

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरालाई पद तथा गोपनीयतको शपथ दिलाउनु हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार…

कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको…

लेखनाथको संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महोत्सव

 पुष ०५, २०७९

लेखनाथ, पुस ५ : लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव गरिने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा आयोजक संस्था…

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी

 पुष ०५, २०७९

सिन्धुपाल्चोक,पुस ५ : हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र…

बेरुजु फर्छ्योटको व्यवस्था मिलाउन निर्देशन

 पुष ०५, २०७९

गण्डकी, पुस ५ : पोखरा महानगरपालिकाको लेखा समितिले बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्योटको व्यवस्था मिलाइ सोको प्रगति विवरण समितिको बैठकमा पेश गर्न निर्देशन दिएको छ । महानगर लेखा समितिको…