समाचार
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सम्पन्न
काठमाडौं, पुस ६ : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबेर अघि मतदान…
अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
काठमाडौँ, पुस ६ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उहाँको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।…
कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु
काठमाडौँ, पुस ६ : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा…
चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी
काठमाडौँ, पुस ६ : तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल…
महोत्तरीमा स्यालले टोकेर छ जना घाइते
जलेश्वर, पुस ६ : महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् ।…
आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि
कास्की, पुस ६ : राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका…
कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुने
काठमाडौँ, पुस ६ : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर…
‘शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती’
काठमाडौँ, पुस ६ : गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ । प्रत्येक वर्ष सूर्यनारायण धनु…
सुक्खा बन्दरगाह बन्ने भएपछि जग्गाको मूल्य आकासियो
दोधारा–चाँदनी, पुस ५ : कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ स्थित सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव भएपछि यहाँको जग्गाको मूल्य आकासिएको छ । सुक्खा बन्दरगाहसँगै महाकाली नदीमा बनेको चार लेनको पुल र छ…
गोली प्रहार र लुटपाटमा संलग्नलाई कारबाहीको माग
कैलाली, पुस ५ : कैलालीका सुनचाँदी व्यवसायी सङ्घले अत्तरियामा मोटरसाइकलमा आएका हतियारधारी समूहले सुनचाँदी व्यवसायीमाथि गरेको गोली प्रहार र लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । सङ्घहरुले…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै
बैशाख २७, २०८२