समाचार
रङ्गीचङ्गी चौँरीखर्क (फोटो फिचर)
दाङ, २६ असार : रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व…
ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन
जेनेभा, २६ असार : जब सफल कलाकार आइ-डाले यस हप्ता राजा चाल्र्सको नयाँ चित्र अनावरण गर्यो, ह्युमनोइड (मानव सदृश) रोबोटले स्तरित र जटिल टुक्रालाई प्रेरित गरेको वर्णन गर्यो र मानिसहरूलाई ‘प्रतिस्थापन’…
टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा
काठमाडौँ, २६ असार : नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपालको…
किएभमा आक्रमण भएको बेला रुबियो र रुसका लाभरोभबिच भेट हुने
क्वालालम्पुर, २६ असार : मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार मलेसियामा आफ्ना रुसी समकक्षीसँग भेट गर्नुहुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा…
इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै
स्ट्रासबर्ग (फ्रान्स), २६ असार : युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास मतको सामना गर्दै हुनुहुन्छ । अविश्वासको मतदान सफल हुने सम्भावना थोरै छ तर उहाँका समर्थकहरू र…
अफगानिस्तानको जनसङ्ख्या ताीन करोड ६० लाख पुग्ने अनुमान
अफगानिस्तान, २६ असार : अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने…
चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट
बेइजिङ, २६ असार : चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय प्रगति गर्दै गएको छ । योजनाको पहिलो चार वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ऊर्जा…
क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै
काठमाडौँ, २६ असार : क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच सो चलचित्र…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २६ असार : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर…
बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम
दमौली (तनहुँ), २६ असार : जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






