समाचार
नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : देउवा
पाटन (ललितपुर), १६ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ । नेपाली कांग्रेसको थारु विभागले पार्टी…
विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ, १६ साउन : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको…
क्वाङ्चौमा नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगिता, नेपाल ३-१ ले पराजित
चीन, १६ साउन : नेपाल र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्यो । क्वाङ्चौको हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा भएको खेलमा…
जुलाईमा भित्रिए ७० हजारभन्दा बढी विदेशी पर्यटक
काठमाडौँ, १६ साउन : सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा…
यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छ : सञ्चारमन्त्री
काठमाडौँ, १६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताउनुभएको छ । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४…
‘पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण’
काठमाडौँ, १६ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घको १३औँ…
पलेशा गोवर्धनलाई कास्य पदक
काठमाडौँ, १६ साउन : पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् । मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत…
गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा : डब्लुएचओ
गाजा, १६ साउन : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर…
‘दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक’
काठमाडौँ, १६ साउन : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तरराष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड…
रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जा मन्त्री
खाँदबारी (सङ्खुवासभा), १६ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युतकाे केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






