समाचार

प्रधानमन्त्री दुबईमा

 साउन २०, २०८२

दुबई, १९ साउन : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय…

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

 साउन २०, २०८२

पर्वत, १९ साउन : यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण…

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

 साउन २०, २०८२

म्याग्दी, १९ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो…

प्रतिनिधिसभाको बैठक आज बस्ने

 साउन २०, २०८२

काठमाडौँ, १९ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र…

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी

 साउन २०, २०८२

धनुषाधाम, १९ साउन : मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको…

भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

 साउन २०, २०८२

काठमाडौँ, १९ साउन : आगामी भदौमा नेपाली चलचित्रसँग सम्बन्धित तीन ‘अवार्ड’ समारोह हुने भएको छ । आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते ‘आठौँ सिने सर्कल अवार्ड–२०८२’, भदौ २८…

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

 साउन २०, २०८२

काभ्रेपलाञ्चोक, १९ साउन : यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा…

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

 साउन १९, २०८२

दुबई, १८ साउन : साउदी अरबमा लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी…

पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना

 साउन १९, २०८२

मौली (तनहुँ), १८ साउन: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आज दिउँसो सडकबाट तल खसेर…

नेपाल-बङ्लादेश व्यापार : एक वर्षमा चार अर्बबढीको आयात

 साउन १८, २०८२

भद्रपुर (झापा), १७, साउन : गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७२ करोड चार लाख १८ हजार बराबरको मालसामान आयात भएको छ ।…