समाचार

गुरु पूर्णिमामा झापा विद्रोहका योद्धालाई घर

 असार २९, २०७९

बनियानी, असार २९ : झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताउनुभएका योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा आज…

२८ पुगे हैजाका बिरामी

 असार २९, २०७९

काठमाडौँ, असार २९ : काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको…

प्रदेश प्रमुख समक्ष लेखा परीक्षकको प्रतिवेदन पेश

 असार २९, २०७९

लुम्बिनी, असार २९ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष लुम्बिनी प्रदेश महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन आज पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा महालेखा…

ठूलो परिमाणमा लागुऔषध बरामद

 असार २९, २०७९

नेपालगञ्ज, असार २९ : सशस्त्र प्रहरीले नेपालगञ्जको सीमाना नजिकबाट आज अवैधरूपमा राखिएको ठूलो परिमाणमा लागुऔषध आज बरामद गरेको छ । सशस्त्र प्रहरी बल जमुनाहबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको…

मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन : अध्यक्ष ओली

 असार २९, २०७९

काठमाडौँ, असार २९ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ५७…

गभर्नर अधिकारीबारे छानबिन गर्न माग

 असार २९, २०७९

काठमाडौँ, असार २९ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ…

न्यायिक निकायबीच समन्वय हुनुपर्छ : महान्यायधिवक्ता खाती

 असार २९, २०७९

चितवन, असार २९ : महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उहाँले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय…

उपसभामुखको निर्वाचन असार ३१ गते ३ बजेका लागि तोकियो

 असार २९, २०७९

काठमाडौँ, असार २९ : प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिनुहुँदै प्रतिनिधिसभा…

सरकारका एक वर्ष : कानुन बनाउने चटारोमा सरकार र संसद्

 असार २९, २०७९

काठमाडौँ, असार २९ : संविधान अनुकूलका कानून बनाउन र अध्यादेश प्रतिस्थापन विधेयक लैजान सरकार तथा संसद्मा छलफल गरेर विधेयक पारित गर्ने काममा दुवै सदनलाई यतिबेला भ्याइनभ्याइ भएको छ । दुई…

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

 असार २९, २०७९

काठमाडौँ, असार २९ : काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र…