समाचार

रास्कोटमा १५ श्यया अस्पताल बन्दै

 असार २४, २०७९

मान्म, असार २४ : कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ । नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि रास्कोटमा १५ श्ययाको नगर अस्पताल निर्माण हुन…

रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

 असार २४, २०७९

काठमाडौँ, असार २४ : चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वाेच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल…

घोराही उपमहानगरपालिका पूर्णखोप सुनिश्चित

 असार २४, २०७९

देउखुरी, असार २४ : घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको उपस्थितिमा उपमहानगर प्रमुख नरुलाल चौधरीले आज यहाँ आयोजित…

आयुर्वेदिक उपचारमा आकर्षण

 असार २४, २०७९

रसुवा, असार २४ ; धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीय वासी पछिल्लो समय आयुर्वेदिक उपचारमा अकर्षित भएका छन् । नियमित हेल्थपोष्ट जाने बानी परेका बिरामीमा जडीबुटी मिश्रण औषधिले…

अझै आवासको विवरण सङ्घमा पठाउँदैनन् प्रदेश र स्थानीय सरकार

 असार २४, २०७९

काठमाडौँ, असार २४ : संविधानमा मौलिक हकका रुपमा राखिएको आवासको हक कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याएका कार्यक्रमको विवरण केन्द्रीय निकायमा आउन छोडेको छ । सुरुआती चरणमा जनता आवास…

खबरा र हाडेभिरमा सडक कालोपत्र

 असार २४, २०७९

म्याग्दी, असार २४ : बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो ।…

भोकमरीबाट बच्न वैकल्पिक खेती

 असार २४, २०७९

काठमाडौँ, असार २४ : रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क…

नदी तथा खानीजन्य उद्योगको विवरण अद्यावधिक गरिँदै

 असार २४, २०७९

काभ्रेपलाञ्चोक, असार २४ : जिल्ला समन्वय समितिले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनबारे यहाँस्थित सरोकारवाला निकायसँग अद्यावधिक विवरण माग गरेको छ । जिससले ती उद्योगबारे स्थानीय तह एवं घरेलु तथा साना…

जानकी मन्दिर संरक्षणमा अघि बढ्नेछौँ’

 असार २४, २०७९

ललितपुर, असार २३ : मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले जनकपुरमा अवस्थित रामजानकी मन्दिर संरक्षणमा अघि बढ्ने बताउनुभएको छ । हिन्दू परिषद् नेपाल र मिथिला संस्कृति समाज नेपालले आज आयोजना गरेको…

शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने

 असार २४, २०७९

काठमाडौं, असार २३ : नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे…