समाचार

मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । आज यहाँ कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा…

सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण

 साउन ०२, २०७९

रामपुर, साउन २ : सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा…

रेसुङ्गामा साउने मेला

 साउन ०२, २०७९

तम्घास, साउन २ : गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु भएको छ । साउन महिनाभर रेसुङ्गामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप हुन्छन् । त्यसैका लागि गुल्मीका विभिन्न ठाउँ…

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

 साउन ०२, २०७९

मकवानपुर, साउन २ : नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौँडाको रोयल पार्टी…

कृषि उपकरण तथा स्यालो बोरिङग वितरण

 साउन ०२, २०७९

राजविराज, साउन २ : सप्तरीको कृषि ज्ञान केन्द्रले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङगसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने…

काभ्रेमा तीन वर्षपछि डेङ्गु–सङ्क्रमण

 साउन ०२, २०७९

काभ्रेपलाञ्चोक, साउन २ : जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि…

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

 साउन ०२, २०७९

– नरेन्द्रसिंह कार्की दार्चुला, साउन २ : अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । उहाँ वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित…

बाँदरबाट बाली जोगाउनै मुस्किल

 साउन ०२, २०७९

म्याग्दी, साउन २ : म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बस्नुभएको छ । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थाल्नुभएको…

शिवालयमा बिहानैदेखि चहलपहल

 साउन ०२, २०७९

बागलुङ, साउन २ : आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना…

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३…