समाचार
गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर
रसुवा, २३ साउन : गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको…
भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु
बाजुरा, २३ साउन : बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको…
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
तुर्कमेनिस्तान, २३ साउन : तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट…
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पु-याएको खबरप्रति चिन्ता व्यक्त
काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पु¥याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको…
करेन्ट लागेर किसानको मृत्यु
राजविराज (सप्तरी), २३ साउन : आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब…
पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा
धरान (सुनसरी), २३ साउन : तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति…
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
मलेखु (धादिङ), २३ साउन : धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित…
नेपालमा एशिया प्यासिफिक जेरिएट्रिक्स नेटवर्क सम्मेलन आयोजना हुने
नेपालले जेरिएट्रिक चिकित्सकहरूको एक प्रमुख अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्यासिफिक जेरिएट्रिक्स नेटवर्क सम्मेलन २०२५ डिसेम्बर ६ मा आयोजना हुने भएको छ । यो सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, मलेसिया, भारत, चीन, स्विट्जरल्यान्ड लगायत १५ भन्दा बढी…
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी, २३ साउन : अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २३ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






