समाचार

चालक दलका २२ जना अझै बेपत्ता

 भदौ १०, २०८३

मुम्बई, १० भदौ : बङ्गालको खाडीमा पनामाको झण्डा बोकेको मालवाहक जहाज डुब्दा बेपत्ता भएका २२ जना चालक दलका सदस्यको खोजीमा भारतसँगै चीन पनि सहभागी भएको छ । भारतीय तटरक्षकका अनुसार…

लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोशी–त्रिशूलीमा अझै जोखिम

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ  चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन । जल विज्ञान तथा…

भोटेकोशी बाढी : तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

 भदौ १०, २०८३

त्रिशूली (नुवाकोट), १० भदौ : भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीनवटा शव भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको…

हर्मुज खोल्न इरानको सर्त

 भदौ १०, २०८३

तेहरान, १० भदौ : इरान र ओमानले हर्मुज जलघाँटीमा अस्थायी नौवहन मार्ग सञ्चालन तथा समुद्री माइन सफा गर्ने विषयमा छलफल अघि बढाए पनि इरानले अमेरिका–इरान युद्ध अन्त्य र अमेरिकी नाकाबन्दी…

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

 भदौ १०, २०८३

काठमाडौँ,१० भदौ : रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्क विहीन हुनुभएको हो । अर्थमन्त्री…

भोटेकोशी बाढी : सेनाको हेलिकप्टरद्वारा १२ जना बाढीपीडितको उद्धार

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : नेपाली सेनाले रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएकोे बाढीबाट पीडितको उद्धार धमाधम जारी राखेको छ । हालसम्म हालसम्म १२ जनाको हेलिकप्टरमार्फत उद्धार भैसकेको छ । यसमा…

भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहनुहुने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आज…

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त नदीमा आज बिहानको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रदेखि तटीय क्षेत्रमा…

‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ । बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको…