समाचार
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
फुङ्लिङ (ताप्लेजुङ), १५ साउन : जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा…
पेरिस ओलम्पिक : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
काठमाडौँ, १५ साउन : पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको…
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै
काठमाडौँ, १५ साउन : साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन…
कैदी मृत्यु प्रकरण : ५८ जना कैदीबन्दीसँग बयान लिइयो
किमाथाङ्का (सङ्खुवासभा), १४ साउन : सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको…
१८ देशमा राजदूत सिफारिस, पाँच देशबाट फिर्ता बोलाउने निर्णय
काठमाडौँ, १४ साउन : सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले…
सरकार प्रेस स्वतन्त्रताका पक्षमा छ : सञ्चारमन्त्री
काठमाडौँ, १४ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिमा आज मिडिया काउन्सिल विधेयक, २०८० माथिको छलफलका क्रममा…
प्रस्तावित निर्वाचन आयुक्त प्रधान अस्वीकृत
काठमाडौँ, १४ साउन : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जवराको अध्यक्षतामा बसेको बैठकले प्रधानको नाम…
आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १४ साउन : आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले…
बाढी, पहिरोलगायत विपदमा परी एक सय ४३ को मृत्यु, ४७ जना बेपत्ता
काठमाडौँ, १४ साउन : मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता…
गायक गुरुदेव कामतको उपचारका लागि आर्थिक अभाव
काठमाडौँ, १४ साउन : नेपाली शास्त्रीय सङ्गीत क्षेत्रमा परिचित व्यक्तित्व गुरुदेव कामतको उपचारका लागि आर्थिक अभाव भएको छ । विगत केही महिनादेखि मिर्गाैलामा देखिएको समस्याका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उहाँ…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






