समाचार

१५ जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर,…

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३ औँ जन्मजयन्ती समारोहलाई सोमबार यहाँ सम्बोधन गर्नुहुँदै…

धार्चे पहिरो : बेपत्ता चार जनाको शव फेला

 साउन १४, २०८१

गोरखा, १४ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ । पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल…

औद्योगिक क्षेत्रको विकास बिना मुलुकको समृद्धि असम्भव : उद्योगमन्त्री

 साउन १४, २०८१

वीरगञ्ज (पर्सा), १४ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकासबिना मुलुकमा समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकिने बताउनुभएको छ । वीरगञ्ज महानगरपालिका–३१ स्थित हुलास स्टिलको युनिट–२ शुभारम्भ…

विश्व बाघ दिवस : सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

 साउन १४, २०८१

चितवन, १४ साउन : नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको…

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । जोशीका बुबा महानन्द जोशी…

विद्यालयको बस दुर्घटनामा आमा–छोराको मृत्यु

 साउन १४, २०८१

कास्की, १४ साउन : कास्कीको पोखरामा आज भएको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल…

गोरखा पहिरो अपडेट : पाँच जना अझै भेटिएनन्

 साउन १३, २०८१

गोरखा १३ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरामा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् । गए राति भीषण पहिरामा बेपत्ता भएकाहको खोजी सुरु भएको करिब १३…

कैलालीमा थप दुईजनामा हैजा पुष्टि

 साउन १३, २०८१

अत्तरिया (कैलाली), १३ साउन : कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख…

ऊर्जा उत्पादकको मनोबल बढाउने गरी काम गर्नुपर्छ : अर्थमन्त्री

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँगको…