समाचार

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

 साउन १६, २०८१

चितवन, १६ साउन : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद…

विपन्न परिवारलाई नगरपालिकाको घर उपहार

 साउन १६, २०८१

वालिङ (स्याङ्जा), १६ साउन : चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न…

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

 साउन १६, २०८१

दमौली (तनहुँ), १६ साउन : आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३…

देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा…

बागलुङमा एक हजार आठ सय १५ धारा जडान

 साउन १६, २०८१

ढोरपाटन (बागलुङ), १६ साउन : नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको…

सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : प्रधानसेनापति प्रभुराम शार्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्‍याउनुपर्ने बताउनुभएको छ । तीनवर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई…

देशभर २० जनामा हैजा पुष्टि

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा…

चट्याङ पर्दा जुम्लाको देउली पाटनमा एक सय भेडा मरे

 साउन १५, २०८१

जुम्ला, १५ साउन : जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर मङ्गलबार…

मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छ : गृहमन्त्री

 साउन १५, २०८१

पाटन (ललितपुर), १५ साउन : गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभएको छ । मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन…

स्थानीय अदालत र वैकल्पिक कानुनी उपचारको व्यवस्था गर्न कारण देखाउ आदेश

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : सर्वोच्च अदालतले स्थानीय अदालत र वैकल्पिक उपचारको मध्यस्थता सम्बन्धी व्यवस्था गर्न तीनै तहका सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलगायतले…