समाचार

टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला…

देवघाटधाम बाढीको जोखिममा

 असोज १३, २०८१

दमौली (तनहुँ), १३ असोज : बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ । त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र…

बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना…

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

 असोज १२, २०८१

मलेखु (धादिङ), १२ असोज : काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट…

कोसी ब्यारेजमा पानीको बहाव झण्डै छ लाख क्युसेक

 असोज १२, २०८१

इनरुवा (सुनसरी), १२ असोज : कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाख क्युसेक पुगेको छ । पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार…

काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’, ३४ को मृत्यु, २१ बेपत्ता

 असोज १२, २०८१

काठमाडौँ, १२ असोज : काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता

 असोज १२, २०८१

काठमाडौँ, १२ असोज : पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५…

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए

 असोज १२, २०८१

खोटाङ, १२ असोज : अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७ घर बगाएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोले २७…

बाढीले इलाका प्रहरी कार्यालय सिस्नेरीसहित ३० घर बगायो

 असोज १२, २०८१

बागमती, १२ असोज : अबिरल वर्षासँगै आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालयको भवनसहित ३० वटा घरटहरा बगाएको छ । वर्षासँगै आएको आएको बाढीपहिरोले सिस्नेरी बजारस्थित इलाका…

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

 असोज १२, २०८१

सोलुखुम्बु, १२ असोज : सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । जिल्ला…