समाचार
सुनको मूल्य तोलामा ६ सयले घट्यो
काठमाडौँ, १३ असोजः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी…
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन
काभ्रेपलाञ्चोक, १३ असोजः बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । यसका…
माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न अनुरोध
काठमाडौँ, १३ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको…
अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको माग
वीरगञ्ज (पर्सा) १३ असोजः जिल्लाका उद्योगी–व्यवसायीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको माग गरेका छन् ।मुलुकको प्रमुख औद्योगिक करिडोर वीरगञ्ज–गण्डक–पथलैयाका उद्योगबाट उत्पादन भएका सामग्री प्रदर्शन एवं प्रवर्द्धन गर्न त्यस्तो स्थल निर्माणको माग प्रदेश…
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
काठमाडौँ, १३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी…
खोलाले बगाउँदा युवतीको मृत्यु
उदयपुर (गाईघाट), १३ असोजः जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा…
तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
पाँचथर, १३ असोजः पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको…
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौँ, १३ असोजः मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म…
हात्तीको आक्रमणमा किसानको मृत्यु
कञ्चनपुर, १३ असोजः हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन्…
म्याग्दीको रुममा स्वास्थ्यचौकी भवन निर्माण
म्याग्दी, १३ असोजः मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । सङ्घीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को…
लोकप्रिय
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
कोप ३१ : महासचिव गुटेरेसद्वारा निराशा व्यक्त
मंसिर ०८, २०८३






