समाचार

बाढीबाट सुनसरीमा ५ सयभन्दा बढी परिवार प्रभावित

 असोज १३, २०८१

इनरुवा (सुनसरी), १३ असोजः बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो । इनरुवा…

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

 असोज १३, २०८१

काठमाडौं ,१३ असाेज: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र…

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

 असोज १३, २०८१

काठमाडौँ, १३ असोजः रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ…

माओवादी केन्द्रका अध्यक्षद्वारा सर्वदलीय बैठक आह्वान

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल…

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन्…

बाढी हेर्न खोलामा जाँदा…..

 असोज १३, २०८१

महोत्तरी, १३ असोजः बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु…

देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।…

आज दिउँसो सर्वदलीय बैठक बस्ने

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी…

आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३…

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

 असोज १३, २०८१

इनरुवा (सुनसरी), १३ असोज : सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३…