समाचार

माडीका गाईमा देखियो ‘क्यू फिवर’

 असोज १६, २०८१

चितवन, १६ असोज : माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो । नगरपालिकाका पशु…

झ्याप्ले खोलाको पहिरोमा थप सवारी साधन पुरिएको आशङ्का, पुनः खोजी गरिँदै

 असोज १६, २०८१

मलेखु (धादिङ), १६ असोज : धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेंशी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा…

बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु, २५ बेपत्ता

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह…

प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ प्रारम्भ भएको छ । सिंहदबारस्थित समितिको कार्यालय प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ…

पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण

 असोज १६, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ असोज : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र…

एक सय ६३ विदेशी पर्यटकको उद्धार

 असोज १६, २०८१

काठमाडौँ, १५ असोज : बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका…

अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही

 असोज १६, २०८१

भक्तपुर, १६ असोज : जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय,…

चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि : विश्व बैंक

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत…

सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्रीको निर्देशन

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले जल…

पर्यटकीय गन्तव्य : भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

 असोज १६, २०८१

भोजपुर, १६ असोज : टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ । किरातेश्वर…