समाचार

बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति

 असोज १६, २०८१

धनुषा, १६ असोज : हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको…

तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै

 असोज १६, २०८१

महोत्तरी, १६ असोज : आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि…

बाढीपहिरोले १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको…

जलविद्युत् आयोजनामा बाढी : ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

 असोज १६, २०८१

काठमाडौँ, १५ असोज : बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव…

प्रशारण लाइन प्रभावितलाई सीपमूलक तालिम

 असोज १६, २०८१

म्याग्दी, १६ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितलाई सीपमूलक तालिम प्रदान गरिएको छ । प्राधिकरणको वातावरण विभागको आयोजनामा बेनीमा ६५ दिन…

बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान

 असोज १६, २०८१

गलकोट (बागलुङ), १६ असोज : बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा…

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौँबाट बस छुटाइने

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन…

वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा

 असोज १६, २०८१

खोटाङ, १६ असोज : खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत…

गण्डकीका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

 असोज १६, २०८१

कास्की, १६ असोज : गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य…

नेपाल र बङ्गलादेशका सहसचिवस्तरीय बैठक सम्पन्न

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ । नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल…