समाचार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
जनकपुर, १६ असोज : मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिने भएको छ ।…
उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
काठमाडौँ, १६ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितका राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री…
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
मकवानपुर, १६ असोज : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को…
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?
काठमाडौँ, १६ असोज : ‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरलरूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ? – यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर…
ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
काठमाडौँ, १६ असोज : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले आज जारी…
मधेस प्रदेशमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
जनकपुरधाम, १६ असोज : तीन दिनको अविरल वर्षात्सँगै गएको बाढीले अहिलेसम्म मधेस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ । बाढीमा बगेका थप दुई जनाको शव भेटिएपछि अहिलेसम्म मृत्यु…
संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री
काठमाडौँ, १६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा लेखिएका महिलाका अधिकारका बुँदा पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत…
बाढी, पहिरामा परी दुई सय ४२ को मृत्यु, २२ जना बेपत्ता, १२८ घाइते
काठमाडौँ, १६ असोज : पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।…
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन
काठमाडौँ, १६ असोज : संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदबारमा आज बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको…
सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति
रसुवा, १६ असोज : जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठ वटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती…
लोकप्रिय
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






