समाचार

देशभरका शक्तिपीठमा भक्तजनको भीड

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ । नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन…

मुक्त हलिया परिवारलाई दसैँ खर्च जुटाउने पिरलो

 असोज २४, २०८१

कञ्चनपुर, २४ असोज : शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाडपर्वमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाइँ परिवारखर्च जुटाउन नसक्दा…

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

 असोज २४, २०८१

राँझा (बाँके),२४ असोज : रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैैँ नजकिएसँगै घर…

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

 असोज २४, २०८१

गोरखा २४ असोज : गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती…

बागलुङमा चङ्गा चेट

 असोज २४, २०८१

बागलुङ, २४ असोज : बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो । रोट्र्याक्ट क्लब…

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको…

सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते, ‘छ’ को अवस्था गम्भीर

 असोज २४, २०८१

बागमती, २४ असोज : हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ…

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यात

 असोज २४, २०८१

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यातकाठमाडौँ, २४ असोज : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु सात अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ ।…

व्यवसाय विकासका लागि किशोरीलाई सामग्री प्रदान

 असोज २४, २०८१

सिरहा, २४ असोजः सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षाभन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिमपछि व्यवसाय विकासका लागि विभिन्न सामग्री प्रदान गरिएको छ । बालिका शिक्षा…

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

 असोज २४, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २४ असोजः ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण…