समाचार
आश्विन शुक्ल सप्तमी : कालरात्रिको पूजा आराधना गरिँदै
काठमाडौँ, २४ असोज : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसँै घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात्…
अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो
पर्वत, २४ असोज : उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ । वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार…
बाढीपहिरो प्रभावितलाई प्रजिअश्रेष्ठद्वारा रकमसहित सामग्री वितरण
भक्तपुर, २४ असोज : यहाँको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हालैको बाढीपहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको रु तीन लाख रकमसहित अन्य सामग्री वितरण गर्नुभएको छ । पहिरोमा पुरेर…
उद्योगपति रतन टाटाको निधन
नयाँदिल्ली, भारत, २४ असोज (रासस/एएनआई) : टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो…
चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो
काठमाडौँ, २३ असोज : नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ । सङ्गठनले आज…
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन
काठमाडौँ २३ असोज : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को आज उद्घाटन गर्नुभएको छ । कार्यक्रममा…
‘विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन’
काठमाडौँ, २३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले…
प्रदेश प्रमुखद्वारा विधेयक फिर्ता
लुम्बिनी, २३ असोज : लुम्बिनी प्रदेशसभाबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी सन्देशसहित फिर्ता पठाउनुभएको छ । प्रदेशसभाले प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएका दुई वटा विधेयक प्रदेश प्रमुख…
दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री
काठमाडौँ, २३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री…
दसैँ अविधमा यस्तो छ मौसम
काठमाडौँ, २३ असोज : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा…
लोकप्रिय
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






