समाचार
दसैँमा पनि तरकारी बेच्दै थारु महिला
राँझा (बाँके), २५ असोज : दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु…
‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान
काठमाडौँ, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय…
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने
चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताउनुभएको छ । लाओसमा…
इजरायली आक्रमणमा गाजा टिभी नेटवर्कका ‘क्यामेराम्यान’को मृत्यु
इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजन स्टेशनका लागि काम गर्ने एक ‘क्यामेराम्यान’को मृत्यु भएको प्यालेष्टिनी इसलामिक लडाकू समूह (हमास)ले जनाएको छ । कतारी प्रसारक अल जजिराले पनि इजरायली सेनाले…
उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि दिनेको मुम्बईमा भीड
भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ । बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’सहितको…
रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते
युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । पनामाका गभर्नर…
गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा २८ को मृत्यु
गाजाको एक विद्यालयमा बिहीबार भएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको प्यालेस्टिनी रेड क्रिसेन्टले बताएको छ । इजरायली सेनाले भने हमासको कमान्ड केन्द्रमा आक्रमण गरेको जनाएको छ । “प्यालेस्टिनी…
नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई
मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ । स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई…
च्याङ्लीमा युवतीको हत्या
गोरखा, २४ असोज : गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं…
दसैँका लागि कैदीबन्दीलाई खसी र नगद
खाँदबारी, २४ असोज : सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । बडादसैँको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदीबन्दीका…
लोकप्रिय
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






