समाचार
चिया निर्यात बढ्यो, अलैँची घट्यो
भद्रपुर (झापा), ५ कात्तिकः मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव…
भन्सार छलेर भित्र्याइएका सामान बरामद
वीरगञ्ज (पर्सा), ५ कात्तिक : सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ । सशस्त्र…
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’
काठमाडौँ, कात्तिक ५ गते : अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ…
आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, ५ कात्तिक : हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ…
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौँ, ५ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा…
बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै
नेपालगन्ज, ५ कात्तिक : बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको…
पोखरा पर्यटन परिषद्द्वारा आरोही गुरुङलाई सम्मान
गण्डकी, ४ कात्तिक : पोखरा पर्यटन परिषद्ले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुुभएका तेजन गुरुङलाई एक समारोहबीच आज पोखरामा सम्मान गरेको छ । आरोही गुरुङलाई…
हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने
बागमती, ४ कात्तिक : हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले यही असोज १५ गतेदेखि उत्पादन…
कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण
भक्तपुर, ४ कात्तिक : राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६…
पशुपति कोष सञ्चालक परिषद् बैठक स्थगित
काठमाडौँ, ४ कात्तिक : पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को आज डाकिएको बैठक स्थगित गरिएको छ । धर्मशाला सञ्चालनका विषयमा पछिल्लो समय आएका…
लोकप्रिय
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
१३ घण्टा अगाडि






