समाचार

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमनकारी निकायले अनुसन्धान र…

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

 कार्तिक ०४, २०८१

लेखनाथ (कास्की), ४ कात्तिकः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ…

राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छ : सञ्चार मन्त्री गुरुङ

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार…

इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु

 कार्तिक ०४, २०८१

बेरुत, ४ कात्तिक (रासस/सिन्ह्वा) : इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा…

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

 कार्तिक ०४, २०८१

जेरूसेलम, इजरायल, ४ कात्तिक (रासस/एएनआई) : लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई…

भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

 कार्तिक ०४, २०८१

नयाँदिल्ली, ४ कात्तिक (रासस/एएफपी) : भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका…

कर्णालीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन

 कार्तिक ०४, २०८१

भेरिगङ्गा (सुर्खेत), ४ कात्तिक : कर्णाली प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगर-६ स्थित बुलबुलेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि प्रयोगशालाको सहयोगमा स्थापित प्रयोगशालाको…

समाजमा एकरुपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्य : सञ्चारमन्त्री गुरुङ

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले विविधतायुक्त समाजमा एकरुपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्ताका क्रममा उहाँले समावेशी…

रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ । वन तथा वातावरण…

राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताउनुभएको छ । प्रधानमन्त्री दैवी…