समाचार

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

 असोज ०८, २०८२

कञ्चनपुर, ८ असोज : जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५…

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

 असोज ०८, २०८२

दमौली (तनहुँ), ८ असोज : यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य…

जापानी प्रधानमन्त्री : प्यालेस्टाइन राज्य मान्यता ‘यदि होइन, कहिले ?’

 असोज ०८, २०८२

जापानका प्रधानमन्त्री सिगेरु इसिबाले संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्दै प्यालेस्टाइन राज्यलाई मान्यता दिनु समयको प्रश्न मात्रै भएको बताउनुभएको छ । उहाँले इजरायली अधिकारीहरूको हालैको वक्तव्यलाई ‘क्रोधित’ हुनेगरी अस्वीकार गर्नुभयो । संयुक्त…

संयुक्त राष्ट्रसङ्घमा बहुपक्षवादको समर्थन

 असोज ०८, २०८२

फ्रान्सदेखि दक्षिण कोरिया, दक्षिण अफ्रिकादेखि सुरिनामसम्मका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ (युएन) का महासचिव एन्टोनियो गुटेरेसको युद्ध, गरिबी र जलवायु अराजकताजस्ता वैश्विक चुनौतीहरूलाई मिलेर सम्बोधन गर्ने आह्वानलाई समर्थन गरेका छन् ।…

आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु

 असोज ०८, २०८२

सिमकोट, (हुम्ला), ८ असोज : भौगोलिक रुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा…

बैङ्ककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध

 असोज ०८, २०८२

बुधबार बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्‍याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ । कुनै मानवीय क्षति नभएको तर तीनवटा गाडी…

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

 असोज ०८, २०८२

बागमती, ८ असोज : जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ । क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु…

भूत मेलाको लागि प्रख्यात भगवती सोनासतिमाई

 असोज ०८, २०८२

जलेश्वर (महोत्तरी), ८ असोज : महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा रहेको यस मन्दिर…

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

 असोज ०८, २०८२

चितवन, ८ असोज : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । डिभिजन…

सरकारी खर्चमा संयमता अपनाउन अर्थ मन्त्रालयको निर्देशन

 असोज ०८, २०८२

काठमाडौँ, ८ असोज : अर्थ मन्त्रालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सबै मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चालु…