समाचार

काठमाडौँलाई विराटनगरको सामान्य लक्ष्य

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर  : प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा जितका लागि काठमाडौँ गुखार्जलाई एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ…

प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले स्थानअनुसारका…

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

 मंसिर ३०, २०८१

घोराही (दाङ), ३० मङ्सिर : यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक…

दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो

 मंसिर ३०, २०८१

सिरहा, ३० मङ्सिर : पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब…

नेपाल प्रिमियर लिग : आज पनि दुई खेल हुँदै

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने…

आज देशभरको मौसम सफा रहने

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको…

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

 मंसिर ३०, २०८१

म्याग्दी, ३० मङ्सिर : यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०/८१…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ…

एनपिएल : विराटनगरमाथि काठमाडौँ एक विकेटले विजयी

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय…

जनताको भरोसालाई टुट्न दिँदैनौँ : अध्यक्ष दाहाल

 मंसिर २९, २०८१

लुम्बिनी, २९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण…