समाचार

देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ । ज्यापु संस्कृति विकास कोषद्वारा आज…

कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

 मंसिर ३०, २०८१

काँक्रेविहार (सुर्खेत), ३० मङ्सिर : पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर…

बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु

 मंसिर ३०, २०८१

नियामी, नाइजर, ३० मङ्सिर (रासस/एएफपी) : बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । ’लिबिरी…

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

 मंसिर ३०, २०८१

टीकापुर (कैलाली), ३० मङ्सिर : सत्ताइस वर्र्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ…

पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

 मंसिर ३०, २०८१

काठमाडौं, ३० मङ्सिर : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १५३…

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त

 मंसिर ३०, २०८१

वासिङ्टन, ३० मङ्सिर (रासस/एएफपी) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ…

संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

 मंसिर ३०, २०८१

चितवन, ३० मङ्सिर : गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन…

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट…

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइने

 मंसिर ३०, २०८१

सियोल, ३० मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्। दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली…

सुनचाँदीको मूल्य घट्यो

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको…