शिक्षा

विद्यालय कर्मचारी आन्दोलनमा

 भदौ ०१, २०७९

भक्तपुर, भदौ १ : नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा आज धर्ना दिएको छ । सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै…

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

 साउन ३१, २०७९

गण्डकी, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता…

शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री

 साउन २८, २०७९

काठमाडौं, साउन २८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी…

कृषि इन्जिनियरिङको पढाइ सुरु

 साउन २८, २०७९

टीकापुर, साउन २८ : टीकापुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा (एसईईपछि तीन वर्ष) तहमा कृषि इन्जिनियरिङको पढाइ सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले कृषि कार्यका लागि अति आवश्यक…

विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिन प्रधानमन्त्रीको आग्रह

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल…

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

 साउन २६, २०७९

बझाङ, साउन २६ : स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस…

स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारको ध्यान गएन : ओली

 साउन २६, २०७९

काठमाडौं, साउन २५ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कृषि…

नमूना विद्यालयको भवन बन्दै

 साउन २५, २०७९

जलेश्वर, साउन २५ : जलेश्वरमा अवस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय भवन दुई करोड बढी रुपैयाँको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण हुने भएको छ । जलेश्वर नगरपालिका–२ मा अवस्थित सो विद्यालय…

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

 साउन २५, २०७९

वीरगञ्ज, साउन २५ : पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महा नगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत…

विद्यालय खुले पनि पठनपाठनमा अन्योल

 साउन २२, २०७९

महोत्तरी, साउन २२ : महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले…