शिक्षा
‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’
टीकापुर, साउन १३ : माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्,…
शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग
काठमाडौँ, साउन १३ : सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका…
बिरानो बन्दै नेपाली भाषा
काठमाडौं, साउन १३ : बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि…
पाँच अंकमै पास
काठमाडौं, साउन १३ : गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार…
सभामुखद्वारा विधेयक प्रमाणित
काठमाडौँ, साउन १२ : सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्को…
लालझाडीका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन
कञ्चनपुर, साउन १२ : लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै…
‘नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने’
काभ्रेपलाञ्चोक, साउन १२ : पूर्वराष्ट्रपति डा रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय…
अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड प्रदान
काठमाडौँ, साउन ११ : चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको…
एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा
भक्तपुर, साउन ११ : राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा…
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
भक्तपुर, साउन ११ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
५ घण्टा अगाडि