शिक्षा
कक्षा ११ मा भर्ना : भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?
काठमाडौँ, १ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र…
व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख
काठमाडौँ, ३१ असार : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ‘केन्द्रविन्दू…
१९ विद्यालयका प्रअले दिए सामूहिक राजीनामा
मनहरी, ३० असार : मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिनुभएको छ । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक…
चिया प्रविधिसम्बन्धी अध्यापन हुने
मङ्गलबारे, ३० असार : नेपालमा चियाखेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी…
सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण
गण्डकी, ३० असार : पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो…
आफूसँग भएको ज्ञान र सीप स्वदेशकै विकासमा प्रयोग गरौँ : शिक्षा राज्यमन्त्री
काठमाडौँ, २८ असार : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीपलाई स्वदेशकै विकासमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडीजले…
विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति
काठमाडौँ, २६ असार : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका सङ्गठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित…
पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’
काभ्रे, २६ असार : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार १३औं नगरसभाको अधिवेशन सम्पन्न गर्दै…
कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण
काठमाडौँ, २४ असार : कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त…
मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै
वीरगन्ज, २४ असार : चालु शैक्षिक सत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






