शिक्षा

वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

 बैशाख ३१, २०८०

जनकपुरधाम, ३१ वैशाख : छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये…

वार्षिक शैक्षणिक योजना बनाउन निर्देशन

 बैशाख ३१, २०८०

टीकापुर, ३१ वैशाख : कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय…

सामुदायिक विद्यालयको खस्कँदो साख चुनौती बन्यो : सभामुख मण्डल

 बैशाख ३०, २०८०

महोत्तरी, ३० वैशाख : मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सामुदायिक विद्यालय, कलेज र अन्य शिक्षासम्बद्ध संस्थाको खस्कँदो साख अहिले मुख्य चुनौती बनेको बताउनुभएको छ । महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता…

कक्षा १२ को वार्षिक परीक्षा सुरु, ५६ हजारभन्दा बढी सहभागी

 बैशाख २६, २०८०

काठमाडौँ, २६ वैशाख : कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि…

कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा

 बैशाख २४, २०८०

काठमाडौँ, २४ वैशाख : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका…

उदयपुरमा पाठ्यपुस्तक अभाव

 बैशाख २३, २०८०

उदयपुर, २३ वैशाख : नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका…

मनाङका विद्यालयमा पुस्तक पु-याउनै सकस

 बैशाख २३, २०८०

मनाङ, २३ वैशाख : हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ…

कोलहवामै विद्यालय खोल्ने सपना

 बैशाख २३, २०८०

जनकपुरधाम, २३ वैशाख : आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा ९तुलसियाही निकास० का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय…

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

 बैशाख २२, २०८०

त्रिशूली, २२ वैशाख : नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन कक्षा घटुवा गरेको छ । शैक्षिक सत्र २०७८\७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून…

बागमतीमा शिक्षकहरूलाई सिकाइ कार्यशाला

 बैशाख २२, २०८०

सर्लाही, २२ वैशाख : जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि…