शिक्षा
सबै नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व : प्रधानमन्त्री
काठमाडौँ, भदौ २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत…
निर्मल लामा बहुप्राविधिक शिक्षालयको थप नयाँ भवन बन्दै
महोत्तरी, भदौ २१ : महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ आत्मनिर्भर हुँदै गएको छ । यसअघि दुई ठूला भवनका ६४ आधुनिक कोठामा सञ्चालन हुँदै आएको शिक्षालयमा अब…
खस्कियो कक्षा १२ को नतिजा : सरकारको लगानीमा सरोकारवालाको चासो
भक्तपुर, भदौ २० : राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाबारे छलफल सुरु भएको छ । कक्षा १२ को…
कक्षा १२ को नतिजा सार्वजनिक, ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते
काठमाडौं, भदौ १७ : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी…
कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक सुरु
काठमाडौं, भदौ १७ : राष्ट्रिय परीक्षा बोर्ड बैठक शुक्रबार दिउँसोबाट सुरु भएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको…
विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री
काठमाडौं, भदौ १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन…
मेलाजात्राका कारण पठनपाठन प्रभावित
म्याग्दी, भदौ १७ : म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्ताँैसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो…
पुस्तकप्रति नयाँ पुस्तामा रूचि देखिएन : शिक्षामन्त्री
काठमाडौं, भदौ १५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रुचि नदेखिएको बताउनुभएको छ। १५ औँ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै…
त्रिविको समस्या समाधान गर्न निर्देशन
काठमाडौँ, भदौ १४ : सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालय धराशायी बन्दै गएको…
विश्वविद्यालयमा फेरि तालाबन्दी : आर्थिक तथा प्रशासनिक काम प्रभावित
काठमाडौँ, भदौ ३ : परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






