शिक्षा
विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री
बनेपा, मङ्सिर २९ : प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको…
विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम
भालुवाङ, मङ्सिर २९ : दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै”कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले…
परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ : मन्त्री पौडेल
पाटन, मङ्सिर २८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति आयोगले ललितपुरमा…
शिक्षाले व्यक्तित्व विकासमा योगदान पु¥याउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, मङ्सिर २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको…
बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षा
मनाङ, मङ्सिर २६ : हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको…
उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री
पाटन, मङ्सिर २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका…
छोरीहरु भन्छन् : दाइजो नदिनु, शिक्षामा लगानी गरिदिनुस्
टीकापुर, मङ्सिर २३ : यो विवाहको याम हो । विवाहमा हाम्रो समाजमा दाइजो दिने चलन कायमै छ । छोरीको शिक्षामा लगानी गर्नुको साटो दाइजोमा लगानी गर्ने अभिभावक अझै छन् ।…
प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति
तनहुँ, मङ्सिर २३ : म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति…
विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार
काठमाडौँ, मङ्सिर २१ : सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब…
झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै
झापा,मङ्सिर २० : अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा यही मङ्सिर…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






