शिक्षा
नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक
काठमाडौँ, पुस : उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो । इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई…
समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई
मोरङ, पुस ११ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको–१४ स्थित एस्पायर…
पुस्तकालय प्राथमिकतामा नपरेको चिन्ता
गण्डकी, पुस १० :पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिबलको ‘पुस्तक र पुस्तकालय’ शीर्षकको सत्रमा वक्ताले पुस्तकालय अझै पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लाइब्रेरियन इन्दिरा दली, बाल…
शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन
कावासोती, पुस ८ : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ…
शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
पर्वत, पुस ५ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा परेका बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाङ धैरेनी…
खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : अध्यक्ष बिजुक्छेँ
भक्तपुर, पुस ५ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय…
‘शिक्षालाई गुणस्तरीय र समतामूलक बनाइनुपर्ने’
काठमाडौँ, पुस १ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभएको छ । शिक्षा पत्रकार समूह र…
बाह्रबिसेमा आठ कक्षासम्म दिवाखाजा र निःशुल्क शिक्षा
चौतारा, पुस १ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ । साथै १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा…
शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ,मङ्सिर २९ : शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा आज आयोजित विद्यालय शिक्षा क्षेत्र…
‘शिक्षा प्रणाली विश्वमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्छ’
त्रिवेणी, मङ्सिर २९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शिक्षा प्रणालीलाई विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेस्तरको बनाउनुपर्ने बताउनुभएको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको ४९औँ वार्षिकोत्सव तथा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






