प्राङ्गारिक कृषि मेला माघ १७ देखि पाटनमा
काठमाडौं, १२ माघ : प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना…
सभामुखका लागि निर्वाचन हुँदै
काठमाडौं, १२ माघ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा…
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
सुर्खेत, १२ माघ : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय…
प्याराग्लाइडिङको परीक्षण उडान सफल
कास्की, १२ माघ : माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रूपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न…
राष्ट्रिय महोत्वसका लागि गजलकार छानिए
काठमाडौं, १२ माघ : नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन् ।…
बढ्दै छ महिलाको गर्विलो उपस्थिति
चिप्लेढुङगा, १२ माघ : गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले महिला भएकोमा गर्व गर्नुपर्ने बताउनुभएको छ । लायन्स क्लब अफ ३२५ बी १ द्वारा शनिबार पोखरामा आयोजित महिला छलफल…
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
राजशाही (बंगलादेश), १२ माघ : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरूको जनाएका छन् । बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले…
अझै ३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन बाँकी
कञ्चनपुर, १२ माघ : राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक मुक्त ‘हलियाको एकीकृत तथ्याङ्क पुस्तिका २०७६’ लाई प्रकाशनमा ल्याएको छ । विभिन्न स्थानीय तहले…
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलको उपाधि टी बर्गर ललितपुरलाई
कास्की, १२ माघ : पोखरामा सञ्चालन भएको ‘तेस्रो रञ्जीत गुरुङ स्मृति तथा नवौँ बगर भाइखलक भेट्रान एट–ए–साइड’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर भेट्रान्स ललितपुरले जितेको छ । बगर भाइ…
विकासले सम्पदा विनाश गर्यो : पूर्वराष्ट्रपति यादव
भक्तपुर, १२ माघ : पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औँल्याउनुभएको छ । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






