न्यायालयको सुधारमा लागिपरेको छु : प्रधानन्यायाधीश
काठमाडौँ, ८ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायको अनुभूति गर्ने आशाको केन्द्रबिन्दु न्यायपालिका भएको बताउनुभएको छ । सर्वाेच्च अदालत बार एसोसिएसनको ४७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित…
सेना दिवसमा टुँडिखेलमा कवाज
काठमाडौँ, ८ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा…
रेडक्रसका पदाधिकारीमाथि कानूनी कारवाही अघि बढाउन निर्देशन
नारायण ढुङ्गानाकाठमाडौँ, ८ फागुन प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आर्थिक अनियमितता गर्ने रेडक्रस पदाधिकारीमाथि कानूनी कारवाही अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । नेपाल रेडक्रम सोसाइटीका पदाधिकारीले आर्थिक…
कोरोना भाइरसविरुद्धका भ्याक्सिन केही महिनाभित्रै
काठमाडौं, ८ फागुन : कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुनसक्ने अक्सफोर्ड युनिभसिटीका वैज्ञानिकहरुले दावी गरेका छन् । प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड –२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको…
भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
काठमाडौं, ८ फागुन : तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको…
विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन
काठमाडौं, ८ फागुन : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको…
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८
बेइजिङ, ८ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान…
दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
सियोल, ८ फागुन : दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गर्नु भएको…
जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु
हनाउ, जर्मनी, ८ फागुन : जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा…
मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि मात्रै पढाइने
काठमाडौँ, ८ फागुन : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रतिनिधिसभा,…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






