मुलुकभरको जनजीवन शान्त र ठप्प
काठमाडौँ, चैत १२ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको स्व–कफ्र्यु (लकडाउन)को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र…
इन्टरनेट खपत दोब्बरले बढ्यो
काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले…
विश्वका १९६ देश कोरोनाको सङ्क्रमण
काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ…
विद्युत आयोजनामा कार्यरत एक भारतीय नागरिकलाई कोरोना आशंका
लमजुङ, चैत ११ : लमजुङको एक जलविद्युत आयोजनामा कार्यरत एक भारतीय कामदारलाई कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको छ । आफ्नो देश भारतमा होली मनाएर लमजुङ फर्किएका बिहार राज्यको सिपोलका…
कश्मीरका पूर्वमुख्यमन्त्री अब्दुल्ला रिहा
श्रीनगर, चैत ११ : झण्डै आठ महिनाको नजरबन्दपछि कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लालाई मङ्गलबार रिहा गरिएको छ । उहाँलाई २३२ दिनपछि रिहा गरिएको हो । भारतको केन्द्र सरकारले जम्मू कश्मीरको…
‘लकडाउन’मा पनि बैंक तथा वित्तीय संस्था खुल्ने
काठमाडौँ, चैत ११ : सरकारले आह्वान गरेको ‘लकडाउन’ को समयमा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । तर निश्चित स्थानका शाखामार्फत सीमित बैंकिङ सेवा (नगद कारोबार मात्र) प्रदान…
ग्यास साट्न नागरिकता नम्बर, महिनामा परिवारलाई एउटा सिलिन्डर
काठमाडौं, चैत ११ : नेपाल आयल निगमले खाना पकाउने ग्यास विक्री वितरण प्रक्रियालाई थप पारदर्शी बनाउने भएको छ । अब एक परिवारले महिनामा एउटा सिलिन्डर मात्रै ग्यास पाउने र ग्यास…
भोलिदेखि खाद्यान्न पसल दिनभर खुल्ने
काठमाडौं, चैत ११ : सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ ।यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो…
कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
न्युयोर्क, चैत ११ : लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय…
लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण
लन्डन, चैत १० : लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३
अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर
असोज ०९, २०८३






