गौरीफन्टा नाकामा रोकिएकालाई क्वारेन्टाइनमा बस्नेगरी नेपाल प्रवेश गर्न दिइने
धनगढी, चैत ११ : सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीफन्टामा रोकिएका करिब एक हजार नेपालीलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्ने प्रवेशको अनुमति दिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमा…
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह
काठमाडौँ, चैत ११ : सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज…
कोरोनाविरुद्ध आक्रामक कदम चाल्न विश्व स्वास्थ्य संगठनको आग्रह
काठमाडौं, चैत ११ : विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न आक्रामक कदम चाल्न आग्रह गरेको छ । कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिइरहेको छ र,…
चिकित्सकको सल्लाह- भाइरस खोज्दै घरमा आउँदैन हामी खोज्दै भिडभाडमा नजाउँ
यलु जोशीकाठमाडौं, चैत ११ भूकम्पको समयमा मानिसको तन हल्लिएको थियो अहिले कोरानाको कारणले मन । भूकम्प र नाकाबन्दी झेलेका नेपालीहरुले अब कोरोनालाई समेत हराउन सरकारले लगाएको लक डाउनको पुरै सर्मथन…
काठमाडौं महानगरको अपिल- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्
काठमाडौं, चैत ११ : काठमाडौं महानगरपालिकाले ‘लकडाउन’को अवधिभर बाहिर ननिस्कन महानगरवासीमा अपिल गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन…
गौरीफन्टा नाकामा एक हजार अलपत्र, मुख्यमन्त्रीको कार्यालयमा बैठक
धनगढी, चैत ११ : सोमबार रातिदेखि धनगढीको सीमा नाका गौरिफन्टामा रोकिएकाहरुको बेहाल हुन थालेको छ । बिहान ७ बजे प्रहरीले लखेटेका उनीहरुले खानासमेत खान पाएका छैनन् । उनीहरुलाई कसरी देशभित्र…
डलरको भाउ १ सय २२ रुपैयाँ नाघ्यो
काठमाडौं , चैत ११ : अमेरिकी डलरको मूल्य एक दिनमा करिब २ रुपैयाँले बढेको छ । मंगलबार एक डरको खरिद दर १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ ।…
चितवनका सबै तहमा उच्च सतर्कता
चितवन, चैत ११ : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चितवन जिल्लाका सातवटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि…
पोखरामा लक डाउनको प्रभाव
पोखरा, चैत ११ : सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






