कोरोनाविरुद्ध सार्क आपत्कालीन कोष
नयाँदिल्ली, चैत्र ३ : दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा गरेका छन् । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ…
कोटेश्वर–कलंकी सडकमा कम गतिमा गुड्ने गाडी बायाँ लेनबाट
काठमाडौं, चैत २ : कोटेश्वर–कलंकी आठ लेन सडकखण्डमा आजदेखि निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरी नयाँ नियम लागू गरिएको छ । उक्त सडकमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने…
घोडेजात्रामा विशिष्ट व्यक्ति र पाहुना नहुने
काठमाडौं, फागुन २ : विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ । सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण…
चोभारमा सबस्टेशन निर्माण गर्न ऊर्जा र उद्योग मन्त्रालयबीच सहमति
काठमाडौं, चैत २ : दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी…
संघीय निजामती विधेयकमा राजनीतिक सहमति जुटाउने प्रयास
काठमाडौं, चैत २ : संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राजनीतिक सहमति जुटाउने प्रयास थालिएको छ । लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा…
कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाइने
काठमाडौं, चैत २ : सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम…
सहकारीको रकम उत्पादनमूलक क्षेत्रमा लगाऊ : सहकारी मन्त्री
भरतपुर, चैत २ : भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशभरका सहकारी उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताउनुभएको छ । चितवनको खैरहनीमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गाई फार्मको अवलोकनका…
‘कोरोना संक्रमण रोक्न सरकार योजनावद्ध तवरबाट अघि बढ्दैछ’
काठमाडौं, चैत २ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभएको छ । पोखराका पर्यटन व्यवसायीको…
एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ
काठमाडौं, चैत २ : काठमाडौंको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको…
निजी विद्यालय सञ्चालनको समय सार्न पहल
काठमाडौं, चैत २ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ ।…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
९ मिनेट अगाडि






