लक्ष्यको आधा राजस्व सङ्कलन

 चैत ०३, २०७६

काठमाडौँ, चैत ३ : सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ । चालू आवमा ११ खर्ब १२ अर्ब रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म पाँच…

कोरोनाले जात्रा पनि प्रभावित

 चैत ०३, २०७६

काठमाडौँ, चैत ३ : चैत महिना काठमाडौँ उपत्यकाको जात्राको महिना हो । चैतदेखि वैशाखको अन्त्यसम्म उपत्यकाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् । कोरोना भाइरसप्रति सजग हुन, भीडमा सहभागी नहुन…

हुम्लाबासी महंगो हवाई भाडा तिर्न बाध्य

 चैत ०३, २०७६

सिमकोट चैत ३ : कोरोना भाइरसको सन्त्रासले सबैतिर हवाई उडान प्रभावित भई रहेका बेला हिमाली जिल्ला हुम्लामा आउने यात्रुहरु भने महंगो हवाई भाडा तिर्न बाध्य भएका छन् । दुई दिन नेपालगंञ्ज…

पोखरामा पाँच रेक्टरको भूकम्प

 चैत ०३, २०७६

पोखरा, चैत २ : गण्डकी क्षेत्रमा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राती ८ः४५ बजे कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक स्याउलीबजार केन्द्र…

‘५-६ महिनालाई धान्ने औषधि र कच्चा पदार्थ मौज्दात छ, डराउनुपर्ने अवस्था छैन’

 चैत ०३, २०७६

भारत सरकारले गएको साता मात्रै पारासिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिमा ११ वटा औषधि उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ छन् भने…

हरेक दिन १५ जनासम्मको कोरोना परीक्षण तर सबै नेगेटिभ

 चैत ०३, २०७६

काठमाडौं, चैत ३ : दैनिक १५ जनासम्मको कोरोना भाइरस (कोभिड १९) को आशंकामा नमुना परीक्षणका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा…

किन सोचेभन्दा तीव्र फैलिरहेको छ कोरोना भाइरस ?

 चैत ०३, २०७६

काठमाडौं, चैत ३ : अहिले कोरोना भाइरस (कोभिड–१९)को प्रकोप विश्वभर तीव्र गतिमा फैलिइरहेको छ । प्राय सबैजसो देशहरुले कोरोना भाइरसको रोकथामका लागि आफ्नो भएभरको शक्ति लगाएका छन् । तर यसको…

राष्ट्रपति विद्यालय सुधार कार्यक्रममा चार अर्ब बजेट नौ महिना मौनता, अब तीन महिनामा खर्च गर्ने प्रस्ताव माग

 चैत ०३, २०७६

विद्यालय सुधार कार्यक्रमको बजेट सरकारी खातामा, विद्यार्थी खुला आकाशमुनि धुलोमा काठमाडौं, चैत्र ३ : आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक…

सेवासुविधा र हैसियत बढाउन दौडधूपमा सातै प्रदेश प्रमुख

 चैत ०३, २०७६

काठमाडौं, चैत्र ३ : सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्। आवास, कार्यालय, निजी…

कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा

 चैत ०३, २०७६

काठमाडौँ, चैत्र ३ : कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत…